बाजुराका चार वडा अझै सडक सञ्जाल बाहिर

७ कात्तिक, बाजुरा। बाजुराका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिए पनि जिल्लाका केही बस्तीका नागरिक सडक सुविधाबाट वञ्चित छन्। सडक नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री …