बेलायतको लन्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि र पर्यटन लगानीका विषयमा विभिन्न देशका प्रतिनिधिसँग छलफल गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन पुगेका पौडेलले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रबीच सहकार्यको सम्भावनाबारे पनि कुरा गरेका छन् । मेलाका क्रममा पौडेलले […]