– चारबुँदे घोषणापत्रमा राष्ट्रसंघ सुधारदेखि अन्तर्राष्ट्रिय फौजदारी अदालतको अधिकारक्षेत्रसम्म– पुटिनले भने– अन्तर्राष्ट्रिय सुरक्षा धेरै हदसम्म तीन देशमा निर्भर काठमाडौं । विश्वका तीन प्रमुख शक्ति राष्ट्र अमेरिका, चीन र रुसले आणविक जोखिम न्यूनीकरण, आणविक हतियारको प्रसार रोक्न संवाद र ऊर्जा आपूर्तिको स्थायित्व कायम गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र […]