स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सय सहित चार जना पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु. ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला […]