स्याकार ट्रेडिङ्गद्वारा ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नयाँ पुस्ताको ‘होन्डा अल न्यु सीआर–भी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले बढ्दो ग्राहक अपेक्षा, बजारको माग र प्रिमियम एसयूभीप्रतिको रुचिलाई मध्यनजर गर्दै नयाँ मोडल प्रस्तुत गरेको जनाएको छ। नवीनतम प्रविधि र लक्जरी सुविधासहित आएको यो एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन जडान […]