घट्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो । बुधवार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार चाँदीको मूल्य भने बढेको […]