कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्ने
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । पदाधिकारी बैठक सोमबार मध्यान्ह १२:३० बजेका लागि बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको …