अफगानिस्तान सरकारद्वारा तीन करोड ८० लाख अमेरिकी डलर भन्दा बढीका २१ वटा पूर्वाधार परियोजना स्वीकृति

काबुल। अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले दुई अर्व ५० करोड अफगानी (लगभग तीन करोड ८० लाख अमेरिकी डलर) बराबरका २१ वटा पूर्वाधार परियोजनाहरू स्वीकृत गरेको छ। आर्थिक मामिला उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ३३ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी २१ वटा स्वीकृत गरेको जनाइएको छ। स्वीकृत पहलमा पाँच वटा एयरपोर्टमा […]