एमाले महाधिवेशन : मतदान केन्द्र प्रवेशको समय २ घण्टा थपियो
२ पुस, काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान केन्द्र प्रवेशको समय थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० …