तुलसी गिरीसँग भिड्दा हृषीकेशलाई जेल

पञ्चायतकी ‘आमा’ भनेर चिनिने तुलसी गिरीले आफ्नो राजनीतिक जीवनमा यस्तो छवि बनाएका थिए, जो कम बोल्थे, तर कडा। उनको त्यो स्वभावविपरीत २०२६ सालमा एउटा काण्ड भयो, जसले उनको इमेजलाई पहिलोपल्ट धक्का दियो। काण्ड थियो– नेपाली कूटनीतिका अर्का धुरन्धर खेलाडी हृषीकेश शाहसँगको नोकझोक। १२ असार २०२६ मा राष्ट्रिय पञ्चायतको सदस्य मात्र रहेका शाहले कमलपोखरीस्थित आफ्नो निवासमा […]