‘म नै हुँ’ भन्ने ‘अहंकार’ ले पार्टी चल्दैन, म दुई पुस्ता जोड्ने ‘पुल’ बन्न सक्छु : डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीभित्र म नै हुँ, म बाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै त्यसको आलोचना गरेका छन्।