बायर्न म्युनिखको जितमा केनको‌ २ गोल - हाम्रो खेलकुद

एजेन्सी - हेरी केनले २ गोल गरेको खेलमा बायर्न म्युनिखले नयाँ बढुवा ह्यामबर्गमाथि ५-० को शानदार जित निकालेको छ। यो जितसँगै बायर्न बुन्डेसलिगाको शीर्ष स्थान मजबुत बनाएको छ। तेस्रो मिनेटमा सर्ज ग्नाब्रीले शक्तिशाली प्रहार गर्दै गोलको खाता खोले। त्यसपछि छैटौं मिनेटमा केनले पास दिएका अलेक्जान्डर पाभ्लोभिचले दोस्रो गोल गरे। २६औं मिनेटमा ह्यामबर्गका अबुबाका सुमाहोरोले ह्यान्डबल