काठमाडौं । लेखा अधिकृत कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरेको हो। डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका […]