न्युजिल्यान्ड फाइनल पुग्दा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेपछि बनेका ८ रेकर्ड

फिन एलेनले टी-२० विश्वकपमा बनाएको कीर्तिमानी ब्याटिङले न्युजिल्याण्ड फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकामाथि नौ विकेटको जितसँगै  विभिन्न रेकर्ड बनेका छन्।