माइतीघर-बानेश्वर सडकमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेको एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।