ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ ।   सोमबारको प्रदर्शनमा केन्द्रीय पदाधिकारीहरू पनि उपस्थित भएका छन् ।