क्‍वान्टम भौतिकीमा एकैसाथ बिर्सने र सम्झने ‘क्वान्टम प्रणाली’ को रहस्यको खोज

१ वैशाख, काठमाडौं । फिनल्यान्डको तुर्कु विश्वविद्यालयका वैज्ञानिकहरू सम्मिलित एक अन्तर्राष्ट्रिय टोलीले क्वान्टम प्रणालीहरूको स्मरणशक्तिबारे एउटा अनौठो र आश्चर्यजनक तथ्य फेला पारेका छन्। ‘पीआरएक्स क्वान्टम' जर्नलमा प्रकाशित यस नयाँ अनुसन्धानले क्वान्टम प्रणालीहरूले आफ्नो विगतलाई एकै समयमा …