महिला सांसदले हाँक्नेछन् ६ संसदीय समिति

४ वैशाख, काठमाडौं । संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । यसमध्ये ६ वटा संसदीय समितिको नेतृत्वमा महिला पुगेका छन् । संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति …