नेपालको शिक्षा र अनुसन्धानमा अब संरचनात्मक क्रान्ति आवश्यक

नेपालको उच्च शिक्षा प्रणाली आज गम्भीर मोडमा उभिएको छ । विश्वविद्यालयहरू ज्ञान, अनुसन्धान र नवप्रवर्तनका केन्द्र बन्नुपर्ने ठाउँमा राजनीतिक प्रभाव, भागबन्डा र प्रशासनिक जटिलताले थिचिएका छन् । यदि देशलाई वास्तवमै समृद्ध, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने …