सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ । आधिकारिक रुपमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारले निर्णय नगरेको जानकारी गराए पनि विभिन्न तथ्यहरु केलाउँदा सरकारले सुकुम्बासी व्यवस्थापन गर्न लागेको देखिन्छ । अर्थराजनीतिक विश्लेषक हरि रोका पनि यो सरकारले चाहेको खण्डमा सुकुम्बासी व्यवस्थापन गर्न सक्ने तर सुरुमा सुकुम्बासी हो कि हुकुमबासी हो […]