नयाँ वर्ष २०८३ मा डिश होमको वार्षिक अफर सार्वजनिक, ग्राहक आकर्षणमा केन्द्रित रणनीति

नेपालको इन्टरनेट तथा डिश टिभी सेवामा सक्रिय Dish Home ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेट सेवा र डिश होम टिभी दुवैमा बोनस–आधारित योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य […]