फागुनसम्म बैंकमा निक्षेप १५ प्रतिशले बढ्यो, कर्जा विस्तार सुस्त

निक्षेप उच्च दरमा बढे पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेको तथ्यांकले देखाएको छ।