काँग्रेस नीति तथा प्रतिष्ठानमा छ उपसमितिका संयोजक चयन

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आज छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको हुन् ।  उनले अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा काश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा […]