‘कमेडी च्याम्पियन’ सिजन चारका १५ जना फाइनलिस्ट घोषणा

काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् । पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको निर्देशक तथा निर्माता विशाल भण्डारीले जनाएका छन् । फाइनलिस्ट हुने नामहरूमा विपिन भट्टराई, कल्पना खतिवडा, किशोर …