कामना सेवा विकास बैंकले क्षमता अनुसार नै गर्‍यो लाभांश घोषणा

बैंकको वितरणयोग्य मुनाफाका आधारमा साधारण सेयरधनीलाई हाल कायम चुक्ता साधारण सेयर पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने सञ्चालक समितिले निर्णय गरेको हो।