महासभाको साइडलाइनमा नेपाल–भारत संवाद, विपद् सहयोगदेखि द्विपक्षीय सम्बन्धसम्म छलफल

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता भएको छ। नेपालका परराष्ट्रमन्त्री खनाल महासभाका उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्ताका लागि न्यूयोर्कमा रहेको परराष्ट्र मन्त्रालयले यसअघि जनाएको थियो। खनालको सचिवालयका अनुसार भेटमा नेपाल र भारतबीचको सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ। दुवै […]