ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन

गलकोट– बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् । गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरेका प्रयोगशाला गत साउनयता जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन् ।  हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापित प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ति गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ । चार वर्षदेखि सञ्चालनमा आएका तीन […]