प्रधानमन्त्रीसँग जेन–जी आन्दोलनका घाइतेको चार घन्टा छलफल, के भयो कुराकानी ?

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन्। मंगलबार बिहान साढे १० बजे सुरु भएको