चुनावको वातावरण बनाउन ७७ जिल्लाकै प्रजिअलाई गृहको लिखित निर्देशन [पूर्ण पाठसहित]

काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूलाई लिखित निर्देशन जारी गरेको छ। गृहले शान्ति सुरक्षा, अपराध नियन्त्रण,निर्वाचनलगायत विषयमा निर्देशन जारी गरेको हो। उपसचिव रवीन्द्र आचार्यद्वारा जारी निर्देशनको पहिलो बुँदामा शान्ति सुरक्षा रहेको छ। जेन-जी आन्दोलतपछि विकसित घटनाक्रम मध्यनजर गर्दै जिल्लाभित्र शान्ति-सुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व पहिचान गरी […]