नदी किनारका बस्तीमाथि मडारिएको हिमाली सङ्कट

सन् २०१५ (२०७२ साल) देखिको अनुभवले नै भन्न सकिन्छ- हिमालदेखि तराईसम्म नदीका करिडोरहरूको विपद्-जोखिम बुझेर विकास ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता छ। गत असोज २५ गते बिहानै बूढीगण्डकीमा झन्डै-झन्डै रसुवा-भोटेकोशीको जस्तै बाढी आएको जानकारी पाउनसाथ म ड्रोनको …