काठमाडौँ। अघिल्ला दुई खेलमा लगातार हार बेहोरेको नेपालले काभा कप पुरुष भलिबल (काभा कप फर मेन) मा पहिलो जित हात पारेको छ। ढाकास्थित इन्डोर हलमा शुक्रबार सम्पन्न तेस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई पहिलो सेटमा नेपालले २५–२१ ले पाखा लगाएको थियो। दोस्रो सेटमा पनि नेपालले २५–२३ अंकसहित नतिजा आफ्नो […]