काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आठ टोलीको सहभागिता रहने यस संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । प्रतियोगितामा उपाधि जित्ने टोलीले १ करोड ५० […]