मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त

त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी उनको मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा समेत सक्रिय छिन् ।