काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाली अर्थतन्त्र अहिले महत्वपूर्ण मोडमा रहेकाले उत्पादनमुखी आर्थिक गतिविधिलाई तीव्रता दिन आवश्यक रहेको बताएका हुन्। उनले बैंक तथा वित्तीय […]