राहदानी विभागमा निगरानी बढाउन अनुरोध गर्दै परराष्ट्रले लेख्यो गृहलाई पत्र
२० कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी विभागमा प्रहरी पठाउन अनुरोध गर्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ । राहदानी विभागमा विचौलिया बढेको गुनासो आएको भन्दै परराष्ट्रले निगरानी बढाउन गृहलाई आग्रह गरेको हो ।
अनलाइनखबरले रिपोर्टिङ गर्ने …