द्वन्द्वपीडितको चेतावनी : हाम्रा माग सम्बोधन नभए छुट्टै नागरिक आयोग बनाउँछौं

२७ वैशाख, काठमाडौं । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा …