संवैधानिक परिषद् अध्यादेश : अध्ययन गर्दै राष्ट्रपति
५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । तर, सँगै राष्ट्रपति कार्यालय पुगेको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेशलाई भने ‘होल्ड’मा राखिएको …