नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार पनि सुन तोलाको २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ […]