अब बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात गरिने

हाल बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिँदै आएको छ। यसका अतिरिक्त २० मेगावाट थप बिजुली आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने सहमति भएको हो।