काठमाडाैं । राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ पारित भएको छ । राष्ट्रिय सभाकाे शुक्रबारकाे बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकमा सो प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ । […]