लमजुङ। जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० बराबरको आम्दानी भएको छ। यस वर्ष अलैँची प्रतिकिलो एक हजार ८०० देखि दुई हजार ५०० […]