सरकारलाई शेखरको प्रश्न-पूर्वप्रधानमन्त्रीलाई स्थान हद तोकेर कस्तो चुनाव गर्न खोजेको ?

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजेको भन्दै सरकारसँग प्रश्न गरेका छन् । मोरङको विराटनगर महानगरपालिका–६ मा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले अन्तरिम सरकारले …