कालीकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु

मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरीले जानकारी दिएकाे छ ।