पूर्वमन्त्री पाण्डेय नेकपाबाट पाल्पा-२ को उम्मेदवार
५ माघ, पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
पार्टी नेतृत्वको छलफलपछि पाण्डेयलाई टिकट प्रदान गरिएको नेकपाले जनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल …