मेयर बालेनको राजीनामापछि काठमाडौं महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बस्दै

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ।