विवाहित छोरीलाई अंश दिनुपर्ने सपना प्रधान र महेश पौडेलको राय अल्पमतमा

३१ असार, काठमाडौं । विवाहित छोरीहरुले पनि पैतृक सम्पत्तिमा समान हक पाउने भन्ने संवैधानिक एवं कानूनी व्यवस्था कुन मितिदेखि लागू हुने भन्ने विषयमा सर्वोच्च अदालतको पाँच सदस्यीय बृहत पूर्ण इजलासमा राय बाझिएको छ । तीन जना …