जेन–जी प्रदर्शनमा मारिएका क–कसले पाउँछन् १५ लाख राहत?

जेन–जी प्रदर्शनका दौरान मारिएकाहरूलाई सरकारले सहिद घोषणा गर्दै जनही १० लाख राहत र अन्य खर्च पाँच लाख गरी १५ लाख रूपैयाँ राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको छ।