मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्यमा ध्यान दिन सरकारलाई सुझाव

काठमाडौँ, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नयाँ मनसुनी प्रणालीको प्रभाव बढ्ने आँकल गरेर सरकारले नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनेर मात्रै […]