विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित व्यापारिक घराना देवनरा समूहका घर र अफिसमा प्रहरीले छापा मारेको छ । सोमबार बिहान करिब ४ बजेदेखि नै प्रहरी टोलीले समूहका घर तथा कार्यालय घेराउ गरी छापा मारेको हो । मुख्य रूपमा चाँदीको कारोबार गर्दै आएको यो समूहले बाबा आयल र हाइलाइफ चप्पल उद्योगसमेत सञ्चालन […]