काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै भारत समेफाइनलमा पुगेको हो । अब भारतले ५ मार्चमा मुंबईको वानखेड़े स्टेडियममा इंग्ल्यान्डसँग भिड्नेछ। कोलकाताको ईडन गार्डन्समा भएको खेलमा वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोस्टन चेजले ४० रन […]